Hero Spare Parts 2014मिति – २०७१-०८-१५

नेपालको लागी हिरोको एक मात्र आधिकारीक विक्रेता नेपाल जेनरल र्माेकटिङ्ग प्रा.लि. ले आप्mना उपभोगतालाई सक्कल पार्टस प्रयोग गर्न प्रोत्साहित गर्न यहि १ डिसेम्बर २०१४ देखि पुरा महिना भरि कुनै पनि हिरो पार्टस् विक्री स्थलबाट विक्री वितरण हुने सबै जेन्यून पार्टस् विक्रीमा सबै ग्राहकवर्गहरुलाई १०% छुट दिने व्यवस्था गरिएको छ । यस्तो सुविधाको सदुपयोग गरि आप्mनो मोटरसाईकललाई चुष्ट दुरुष्ट राख्न सबै ग्राहकहरु अग्रसर हुने विश्वास कम्पनिले लिएको छ ।