NGM Hero परिवार यस विषम परिस्थितिमा पनि तपाईंहरुबाट प्राप्त निरन्तर समर्थनको लागी धन्यवाद दिन चाहन्छौं। कोरोना भाइरसको कारण राष्ट्रव्यापी बन्द भए पछि, हामीले लकबन्दी खुल्ला नभएसम्म हाम्रा आउटलेट रोकेका छौं। हाम्रा महत्त्वपूर्ण ग्राहकहरु लाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता ईमेल मार्फत जारी रहन्छ।

इ-मेल मार्फत हामीलाई सम्पर्क गर्नका लागि: customercare@ngmhero.com

तपाईंको इ-मेलहरुको हाम्रो अपरेटर्स द्वारा केहि घण्टामा प्रतिक्रिया दिईनेछ। हाम्रो महत्त्वपूर्ण ग्राहकको लागि, जसका सेवाहरू लकडाउनको अन्तिम मिति सम्म २ हप्ता बन्द हुनु अघिको बाँकी नै थियो लकडाउनको अन्त्य पछि २ महिनाको अवधि दिइनेछ।

Thank you for your continued support to NGM Hero. As the nation shuts down to stop the spread of COVID 19, we have halted all our services. Our commitment to providing services to you continues via email:

customercare@ngmhero.com

Emails will be replied by our operators. Services due 2 weeks before lockdown and during the lockdown will be given a 2 month grace from the end of lockdown.