NEWS AND EVENTS

Dashain & Tihar Offer 2077

नेपालको लागि हिरोमोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७७को उपलक्ष्यमा“दशैंको पर्व हिरोत्सवको हर्ष” भन्ने नयाँ योजनाल्याएको छ । यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु ५ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्नेर बम्पर लक्की ड्र मार्फत एक जनालेरु १ लाख नगदपाउने छन्।

Xpulse 200 Launch

प्रेस विज्ञप्ती काठमाडौं, २८ असोज, २०७६ हिरो मोटरकर्पले नेपालमाआफ्नो प्रिमियमउत्पादनको दायरालाई अझ सशक्तबनाएको छ । देशकै पहिलो २०० सिसिको एडभेञ्चर मोटरसाइकल–एक्सपल्स २०० को बिक्रीवितरण शुरु [...]

Pleasure Plus, Xtreme 200S, Xpulse 200T Launch

  प्रेस विज्ञप्ती काठमाडौं, २०७६ भदौ २२ गते । हिरोका २ नयाँ प्रिमियम मोटरसाइकलहरु– ‘एक्स्पल्स २००टि’ र ‘एक्स्ट्रिम २००एस’ सहित  रेट्रो स्टाइलको नयाँ ‘प्लेजर प्लस’ [...]