हिरोको “हिरोडपति” नयाँ वर्ष योजना

हिरो मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नयाँ वर्ष २०७६ को अवसरमा हिरोका मोटर साइकल तथा स्कुटरहरुमा विशेष छुटको योजना सार्वजनिक गरेको छ । “हिरोडपति नयाँ वर्ष योजना” नाम रहेको उक्त योजना अन्र्तगत हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले Scratch मा रु.१ लाख सम्म Discount पाउने छन् । त्यस्तै Lucky Draw अन्र्तगत १५ दिनमा १ जनाले रु १. लाख सम्म  Cash पाउन सक्ने छन् । यसका साथै तत्काल हिरोफेरि योजना अन्र्तगत ५ मिनेटमा Exchange र सजिलो हिरो योजना अन्र्तगत हिरोका सबै मोटर साइकल र स्कुटर किन्न्न उपत्यका भित्र 0% डाउनपेमेन्ट र उपत्यका बाहिर ५०% फाइनान्समा सुविधा उपलब्ध छ ।