Mileage Challenge 2015मिति : २०७१–१०–०२

हिरो मोटरकबाइकको आधिकारिक विक्रेताएनजिमले आजदेखि काठमाण्डौका विभिन्नठाउँमा “प्रत्येक थोपाउपयोगी ” माइलेज टेष्टअभियान संचालनगर्दैछ । माइलेज  टेष्ट कार्यक्रम अन्र्तगत काठमाण्डौको बुद्धबारीमा (माघ २ गते) बिहान ९ः३० बजेदेखि यो कार्यक्रम सुरु हुनेछ ।

यसैगरी माघ ४ गते महाराजगञ्ज, माघ ५ गते सल्लाघारी र माघ ७ गते कुमारीपाटी ललितपुरमा यो कार्यक्रमहुनेछ भने उपत्यका बाहिर धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, नारायणगढ, वीरगञ्ज, जनकपुर, विराटनगर र दमकमा पनि यो अभियानपुग्नेछ ।

यो माइलेज कार्यक्रममा हिरो iSmart र Super Splendor मोटरबाइकका चालकले आफ्नो बाइकको माइलेज टेष्टगराउन सक्नेछन् ।  । यस कार्यक्रममा सहभागी हुनेले आप्mनो बाइकको अवस्था कस्तो छ र त्यसमा के–कस्ता मर्मत सुधारको आवश्यकता छ तथा आफ्नो बाइकले कति माइलेज दिन्छ भनि थाहा पाउनुको साथै हिरोले प्रदानगर्ने  गिप्mट पनि प्राप्त गर्नुहुनेछ ।

iSmartमा i3s technology छ जसले ट्राफिकजाममा इन्जिनलाई स्वतः अन र अफगरी अनावश्यक पेट्रोल खपत कम गर्छ र बढी माइलेज दिन्छ । यसैगरी, Super Splendor नेपालीबजारमा झण्डै १० वर्ष देखि ग्राहकहरुले चलाउँदै आएको मोटरबाइक हो । Super Splendorमा भएका विभिन्नगुणहरु जस्तै अद्वितिय माइलेज, विश्वसनीयता, पेट्रोलमा किफायती र उच्चतम पुनः विक्री मूल्य भएकोले यो सबैमा लोकप्रिय छ ।
यो कार्यक्रममा सहभागीमध्ये सबै भन्दा उत्कृष्ट माइलेज पाउने ग्राकलाई पुरस्कृत गरिने छ ।