Pakka Pahincha Sunn Offer 2014मिति – २०७०-१२-०७

हिरो मोटर कर्प लि.भारतले उत्पादन गर्ने हिरो मोटर साईकल तथा स्कुटरको नेपाल अधिराज्यको लागि आधिकारिक विक्रेता श्री नेपाल जेनरल मार्केटिड. (प्रा.) लि. ज्योति भवन कान्तिपथ, काठमाडौले हिरो मोटर साईकलको विक्री प्रवद्र्धन अझ राम्रो होस भन्नाको लागि आफनो नेपाल अधिराज्य भर रहेको ७० वटा विक्री स्थलबाट विक्री वितरण हुने हिरो मोटर साईकल Splendor NXG, Xtreme, Pleasure स्कुटर खरिद गर्ने ग्राहकहरुलाई सिमित समयको लागि एक एक ग्राम (१ – १ ग्राम)को २ (दुई) वटा सुनको सिक्का र नगद रु.२,००० छुट प्रदान गर्ने “पक्का पाइन्छ सुन अनि डिस्काउण्ट पनि” भन्ने स्किम ल्याएको छ ।

कम्पनिले सो स्किम अन्तर्गत उपत्यका भित्र रहेको आफनो एन.जि.एम. शोरुमहरु मार्फत फाइनान्स सुविधामा उक्त मोटर साईकल खरिद गर्न चाहने ग्राहकहरुको लागि थोरै व्याजदर अर्थात ९% व्याजदरमा फाइनान्स सुविधा उपलव्ध गराउने जानकारी दिएको छ ।