
मिति – २०७१-०३-१८नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले नयाँ वर्ष २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको “नयाँ वर्षको नयाँ अफर” स्किम अन्तर्गत सिवैला–६, धनुषा बस्ने श्री भगवान बाबु यादवले हिरोको स्थानिय डिलर श्री स्वस्तीक अटो एण्ड ट्रडिङ्गबाट हिरो प्यासन प्रो मोटरसाईकल खरिद गरेकोमा उक्त स्किम अन्तर्गत साप्ताहिक रुपमा लक्की ड्र गर्दा निजले रु. १ लाख पुरस्कार प्राप्त गरेकोमा एक कार्यक्रमको बिच हिरोको स्थानिय डिलर स्वस्तीक अटो एण्ड ट्रडिङ्गका प्रोपराईटर कृष्ण दिक्षीतले विजेता भगवान बाबु यादवलाई हार्दिक बढाई दिंदै सो रकमको चेक हस्ताणतरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी छैठौं व्यक्ति भएको जानकारी पनि कम्पनिले दिएको छ ।