NBKNO 5मिति – २०७१-०३-०९

नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले नयाँ वर्ष २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको “नयाँ वर्षको नयाँ अफर” स्किम अन्तर्गत सिवैला–८, धनुषा बस्ने श्री लक्ष्मण मण्डलले हिरोको स्थानिय डिलर श्री सिता महेश ट्रेडर्सबाट हिरो स्पेलण्डर मोटरसाईकल खरिद गरेकोमा उक्त स्किम अन्तर्गत साप्ताहिक रुपमा लक्की ड्र गर्दा निजले रु. १ लाख पुरस्कार प्राप्त गरेकोमा एक कार्यक्रमको बिच हिरोको स्थानिय डिलर सिता महेश ट्रेडर्सका प्रोप्राईटर शत्रुघन माहाशेठले विजेता लक्ष्मण मण्डललाई हार्दिक बढाई दिंदै सो रकमको चेक हस्ताणतरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी पाँचौं व्यक्ति भएको जानकारी पनि कम्पनिले दिएको छ ।