NBKNO4मिति – २०७१-०३-०२

नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले नयाँ वर्ष २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको “नयाँ वर्षको नयाँ अफर” स्किम अन्तर्गत कुमरोज–७, खैरहानी, चितवन बस्ने श्री कृष्ण शर्मा पौडेलले हिरोको स्थानिय मार्शल इम्पोरियमबाट हिरो सुपर स्पेलण्डर मोटरसाईकल खरिद गरेकोमा उक्त स्किम अन्तर्गत साप्ताहिक रुपमा लक्की ड्र गर्दा निजले रु. १ लाख पुरस्कार प्राप्त गरेकोमा एक कार्यक्रमको बिच हिरोको स्थानिय डिलर मार्शल इम्पोरियमका प्रोपराईटर मार्शल पुनले विजेता कृष्ण शर्मा पौडेललाई हार्दिक बढाई दिंदै सो रकमको चेक हस्ताणतरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी चौथो व्यक्ति भएको जानकारी पनि कम्पनिले दिएको छ ।