NBNO 2071 Winner Week 3मिति – २०७१-०२-११

नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले नयाँ वर्ष २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको “नयाँ वर्षको नयाँ अफर” स्किम अन्तर्गत जनकपुर – १३ बस्ने श्री कमल खतबेले हिरोको स्थानिय डिलर रमण जनरल मार्केटिङ्गबाट हिरो मोटरसाईकल खरिद गरेकोमा उक्त स्किम अन्तर्गत साप्ताहिक रुपमा लक्की ड्र गर्दा निजले रु. १ लाख पुरस्कार प्राप्त गरेकोमा एक कार्यक्रमको बिच हिरोको स्थानिय डिलर रमण जनरलका प्रोपराईटर अरुण कुमार साह (मुन्ना) ले विजेता श्री कमल खतबेलाई हार्दिक बढाई दिंदै सो रकमको चेक हस्ताणतरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी तेस्रो व्यक्ति भएको जानकारी कम्पनिले दिएको छ ।