NBNO 2071 Winner Week 1मिति – २०७१-०१-२४

हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले नयाँ वर्ष २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको स्किम “नयाँ वर्षको नयाँ अफर” मा कुपन स्क्रेच गरि पुरस्कृत हुनु भएको पहिलो व्यक्ति हर्डिया–२, बारा बस्ने श्री राम दयाल सहानी गोडिलाई हार्दिक बधाईका साथ हिरो शोरुम विरगंजका प्रबन्धक श्री सुबोध श्रेष्ठ ज्यू ले १ कार्यक्रममा उक्त विजेतालाई रु. १ लाखको चेक हस्तान्तरण गरियो ।