Date: 29th October 2015

The authorized distributors of Hero Motorcycle Nepal General Marketing Pvt. Ltd., Jyoti Bhawan, Kantipath is all set to unleash the all-new 110 CC Hero Dash on the roads of Nepal from 30th October 2015.

A sleek, stylish and sporty looking vehicle, the Hero Dash scooter arrives with a trunk full of first-in-segment features on both, practical as well as technical fronts.

To provide a more responsive and intuitive riding experience, the model has been fitted with an Integrated Braking System, a Telescopic Front Suspension as found in motorbikes and Tubeless Tyres. At the same time, convenience has been considered for with highlights including key-operated external fuel lid and boot opener, a USB mobile charger and a ‘service due’ indicator. Additional perks range from a boot with light to an Anti-theft Immobilizer and a Maintenance Free Battery.

Complementing the functional benefits is the aesthetic appeal, the funky and modern graphics and the speed-blur reminiscent design give it an exciting and unique look to make sure it stands out in traffic – if it isn’t already dashing through it. All in all, the Hero Dash promises to be a scooter worth looking forward to. The price of Dash LX is Rs. 1,67,500 (with VAT) and Dash VX is Rs. 1,71,500.

मिति – २०७२–०७–१२

हिरो मोटरसाईकलको नेपालकोलागि आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योतिभवन, कान्तिपथले यही कार्तिक १३ गतेदेखि ११० सिसिको हिरो ड्यास स्कुटर नेपाली बजारमा ल्याएको छ । हेर्दा नै स्टाइलिश र स्पोर्टी देखिने हिरो ड्यास विभिन्न आकर्षक बाह््य तथा प्राविधिक विशेषताहरु सहित स्कुटर पारखीहरु माझ आउँएको छ ।

चालकलाई सहज सवारीको आनन्द अनुभव गराउन यसमा इन्टिग्रेटेड ब्रेकिङ्ग सिस्टम, टेलिस्कोपिक फ्रण्ट सस्पेन्सन र ट्युबलेस टायर जस्ता विशेषताहरु यस स्कुटरमा रहेका छन् । साथै, चालकलाई सजिलोको लागि यस स्कुटरमा तेल हाल्ने ठाउँ पनि बाहिर नै छ जसलाई  डिकीझैं साँचोले खोल्न मिल्छ । यसमा मोबाइलचार्जर, सर्भिसिङ्ग गर्न बाँकि भएको देखाउने इण्डिकेटर, डिकीमा बत्ती, चोरी हुनेबाट रोक्ने एण्टि–थेफ्ट इम्मोबिलाइजर र मर्मत गर्न नपर्ने ब्याट्रीपनि रहेका छन् ।

यस्ता अत्याधुनिक विशेषताहरुले सुसज्जित हिरो ड्यासको मोडर्न ग्राफिक्स र लुक्स्ले पनि स्कुटरका पारखीहरुलाई आकर्षित गर्ने विश्वास नेपाल जेनरल मार्केटिङले लिएको छ । यसको बिक्री मूल्य मू.अ.कर समेत रू १,६७,५००/– (Dash LX) र रू १,७१,५००/– (Dash VX) कायम गरिएको छ ।

Dash Red & White Creative S2