Hits FM 2014मिति – २०७१-०५-२३

हिरो मोटरसाइकल तथा स्कुटरको नेपाल अधिराज्यको लागि आधिकारिक बिक्रेता, नेपाल जेनरल मार्केटिङ प्रा. लि., ज्योति भवनले यहि मिति २०७१-०५-२३ सोमबारका दिन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजन हुनगइरहेको Hero Hits FM Music Awards लाई प्रायोजन गरकोे छ । यस्तो अवार्ड कार्यक्रम कंम्पनीले यो समेत लगातार ३ पल्ट प्रायोजन गरकोे जानकारी दिएको छ । यसबर्ष यो म्यूजिक अवार्ड कार्यक्रम बिबिध १७ बिधामा बर्गीकरण गरिएको छ, जस अनुसार Best New Artist, Best Male Pop Vocal Performance, Best Arrangement, Best Male Vocal Performance, Best song Originally Recorded for a Motion Picture Soundtrack, Best performance by a Group or Duo with Vocal, Best Composition, Pop/ Rock Album of The Year, Best Vocal Collaboration, Folk Record Of The Year, Best Rock Vocal Performance, Album Of The Year, Song Of The Year, Best Female Pop Vocal Performance, Best Pop/ Rock Composition, Best Female Vocal Performance, Record Of The Year रहनेछन । यसरी मनोनयनमा पर्ने सबै बिधाका कलाकारलाई सफलता मिलोस भन्ने अग्रीम शुभकामना कंम्पनीले दिएको छ । साथैे यसरी हुने Music Award कार्यक्रमले सबै कलाकारहरुलाई आफ्नो प्रतिभा दर्शक समक्ष प्रस्तुत गर्ने मौका मिल्ने र स्रोताहरुले समेत बिबिध किसिमका गीत संगीत सुन्न पाउने मौका मिल्ने हुँदा यस्तो कार्यक्रम भैरहुनु राम्रो हुने कम्पनीले आफ्नो बिज्ञप्तिमा उल्लेख गरेको छ ।