Disshcount Schemeमिति : २०७१-१२-२५

नेपाल अधिराज्यको लागि हिरो मोटरसाइकल तथा स्कुटरका आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले, आफ्ना ग्राहकको सुविधा तथा  नयाँ वर्ष २०७२ को उपलक्ष्यमा प्रत्येक हिरो मोटरसाइकल तथा स्कुटरको विक्रिमा रु. ५,०००/- देखि रु. १,०००००/- सम्मको नगद छुट पाउने ‘ढिस्काउन्ट’ स्किम ल्याएको छ । यो स्कीम नगद तथा फाइनान्स दुबैमा लागुहुनेछ ।