मिती- २०७२-०६-०१

नेपालीहरुको महान पर्व दशै तिहारको अवसरमा यस हिरो ब्राण्डका मो.सा./स्कुटरको प्रवद्र्धन गर्न हामीले बिगतका वर्षमा झै हाम्रा ग्राहक वर्गमा दशै तिहारको विशेष स्कीम योजना सार्वजनिक गरेको छौं । सबै हिरो ब्राण्डका मो.सा./स्कुटरको खरिद गर्ने ग्राहकरुलाई कार्ड स्क्रयाच गराई न्युनतम रु.५,००० देखि अधिकतम रु.१,००,००० सम्मको नगद छुट प्रदान गर्ने र स्किम अवधि भर हरेक हप्ता प्रत्येक मो.सा./स्कुटरको खरिदकर्ता ग्राहकलाई लक्की ड्र गरि थप उपहार स्वरुप १ जना विजेता ग्राहकलाई रु.१ लाख नगद पुरस्कार प्रदान गरिने छ । दशै तिहार योजना नगद खरिद, एन.जी.एम फाईनान्स तथा अन्य वित्तिय संस्थाहरु मार्फत विक्रि हुने सबैमा  लागु हुने नेपालको लागि हिरो मोटर साइकलको अधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले जनाएको छ ।