प्रेस विज्ञप्ति
काठमाण्डौ, भाद्र १८, २०७८

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले नेपालीहरुको महान चाड बडा दशै २०७८ को उपलक्ष्यमा “दशैंंको बेला हिरोको मेला” भन्ने नयाँ योजना ल्याएको छ ।
यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु ६ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने छन् ।
साथै सबै ज्भ्च्इ HERO MOTORCYCLE र SCOOTER क्ऋइइत्भ्च् मा ०% ब्याजमा ५०% फाइनान्स सुविधा पनि उपलब्ध रहेको छ ।