CMCOAमितीः २०७१-०९-१०

नेपालको लागि हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटीङ्ग प्रा.लि ज्योति भवन, कान्तिपथ, काठमाण्डौले २०७१ सालको दशै तिहारको उपलक्ष्यमा संचालन गरेको Cash मा Cash Offer मा सहभागी भई हिरो मोटर साइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुको लक्की ड्र कुपनबाट सातौं, आठौं, नवौं, दशौं,एघारौं र बाह्रौ हप्ताको लक्की ड्र को नतिजा घोषण गरेको छ । १ लाख नगद पुरस्कार भएको यो स्किम अन्तर्गत ६ जनाको नाम घोषणा गरिएको हो । लक्की ड्र गर्दा परेका कुपनहरुको नम्वरका आधारमा विपिन देव कुपन नम्वर १०१३२३५, गोकुल वन कुपन नम्वर १०१३२४३, प्रेम बहादु थारू कुपन नम्वर १०२३९०९ , अनिल बस्नेत कुपन नम्वर १०१३०६९ र  मणिन्द्र  बस्नेत कुपन नम्वर १०१९२१० र शाकुम नदाफ कुपन नम्वर १०१९३२८ ले १ लाख राशिको यो पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।