CMCO8मिति – २०७१-०७-२६

नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले दशैं तिहार २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको स्किम “Cash मा Cash Offer” अन्तर्गत धनगढि–जैंन, कैलाली बस्ने श्री जय बहादुर विश्वकर्माले धनगढि स्थित हिरोको स्थानिय डिलर श्री विशेष अटो मोवाईल्सबाट सुपर स्पेलण्डर मो.सा. खरिद गर्दा प्राप्त सक्याच कार्ड नं १०१९९९१ सक्याच गर्दा रु. १ लाख पुरस्कार परेकोमा एक कार्यक्रमको आयोजना गरि विशेष अटो मोवाईल्सका प्रोप्राईटर श्री पुस्कर राज ओझाले विजेता उक्त ग्राहकलाई हार्दिक बढाई दिदैं रु. १ लाखको चेक हस्तान्तरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी आठौं व्यक्ति भएको जानकारी कम्पनिले दिएको छ ।