CMCO - 7मिति – २०७१-०७-१४

नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले दशैं तिहार २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको स्किम “Cash मा Cash Offer” अन्तर्गत मानपकडि, रुपन्देहि बस्ने श्री रबिन्द्र मल्लाहले बुटवल स्थित हिरोको स्थानिय डिलर श्री हिमालयन अटो ट्रेडिङ्ग प्रा. लि. बाट स्पेलण्डर प्रो मो.सा. खरिद गर्दा प्राप्त सक््रयाच कार्ड नं १०२०९५१ सक्याच गर्दा रु. १ लाख पुरस्कार परेकोमा एक कार्यक्रमको आयोजना गरि हिमालयन अटो ट्रेडिङ्ग प्रा. लि. का प्रमुख श्री भेष राज पाण्डेले विजेता उक्त ग्राहकलाई हार्दिक बढाई दिदैं रु. १ लाखको चेक हस्तान्तरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी सातौं व्यक्ति भएको जानकारी कम्पनिले दिएको छ ।