CMCO 5मिति – २०७१-०७-०३

नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले दशैं तिहार २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको स्किम “Cash मा Cash Offer” को ग्राहकहरुको उपस्थितिमा साप्ताहिक लक्की ड्र निकाल्दा कुपन नं. १०१५६३३ को ग्राहक श्री जगराम यादव (मानिकापुर –४, बांके) लाई रु. १ लाख पुरस्कार प्राप्त भएको छ । निजले नेपालगंज स्थित हिरोको स्थानिय डिलर श्री एम.एस. ट्रेड ईन्टरनेशनलबाट हिरो स्पेलण्डर आई–स्मार्ट मोटरसाईकल खरिद गरेका थिए । पुरस्कार विजेता उक्त ग्राहकलाई एन.जी.एम. हिरोका सेल्स म्यानेजर श्री प्रल्हाद खनालले सो रकमको चेक हस्तान्तरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी छैठौं व्यक्ति भएको जानकारी पनि कम्पनिले दिएको छ ।