CMCO - 5मिति – २०७१-०६-२६

नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले दशैं तिहार २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको स्किम “Cash मा Cash Offer” अन्तर्गत कलकिं–१४, काठमाडौं बस्ने श्री बाबु रत्न बज्राचार्यले हिरोको टेकु स्थित शोरुमबाट हिरो सुपर स्पेलण्डर मोटरसाईकल खरिद गरेकोमा उक्त स्किम अन्तर्गत साप्ताहिक रुपमा लक्की ड्र गर्दा निजले रु. १ लाख पुरस्कार प्राप्त गरेकोमा एक कार्यक्रमको बिच एन.जी.एम. हिरो टेकु शोरुमका म्यानेजर श्रीमति रिता तुलाधरले विजेता बाबु रत्न बज्राचार्यलाई हार्दिक बढाई दिंदै सो रकमको चेक हस्ताणतरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी पाँचौं व्यक्ति भएको जानकारी पनि कम्पनिले दिएको छ ।