CMCO 4मिति – २०७१-०६-२१

नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले दशैं तिहार २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको स्किम “Cash मा Cash Offer” अन्तर्गत पुतलीबजार–३, स्याङ्गजा बस्ने श्री रामेश्वर शर्माले पोखरा स्थित हिरोको स्थानिय डिलर श्री इन्टरनेशनल अटो पार्टस्बाट हिरो प्लेजर स्कूटर खरिद गर्दा कुपन स्क्रेचमा रु. १ लाख पुरस्कार परेकोमा एक कार्यक्रमको आयोजना गरि इन्टरनेशनल अटो पार्टस्का प्रोप्राईटर श्री ईन्द्र बहादुर कुंवरले विजेता उक्त ग्राहक श्री रामेश्वर शर्मालाई हार्दिक बढाई दिदैं रु. १ लाखको चेक हस्तान्तरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी चौथो व्यक्ति भएको जानकारी कम्पनिले दिएको छ ।