CMCO 3 मिति – २०७१-०६-१२

नेपाल अधिराज्यकोलागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि., ज्योतिभवन, कान्तिपथ, काठमाडौंले दशैं तिहार २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको स्किम “Cash मा Cash Offer” अन्तर्गत सिन्धुपाल्चोक – १४, चौतारा बस्ने श्री केवल कक्षपतिले बुद्घबारी, टेकु स्थित एन.जी.एम. हिरो शोरुमबाट हिरो सुपर स्पेलण्डर मोटरसाईकल खरिद गरेकोमा उक्त स्किम अन्तर्गत साप्ताहिक लक्की ड्र गर्दा रु. १ लाखनगदपुरस्कार परेकोमा एक कार्यक्रमको आयोजना गरि एन.जी.एम. हिरो शोरुमका म्यानेजर श्रीमति रीतातुलाधरले विजेताग्राहक श्री केवल कक्षपतिलाई हार्दिक बढाई दिदैं रु. १ लाखको चेक हस्तान्तरण गरियो । यो स्किम अन्तर्गत यसरी रु. १ लाख पुरस्कार पाउने उनी तेस्रो व्यक्ति भएको जानकारी कम्पनिले दिएको छ ।