मिति – २०७०-०६-०३

हिरो मोटरसाईकलको नेपालको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथले दशैं तिहार २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ मिति २०७१-०५-१८ गतेबाट संचालनमा ल्याएको “Cash मा Cash Offer” स्किम अन्र्तगत ग्राहकहरुले स्क्रेच कार्ड मार्पmत रु. ४,०००/– देखि रु. १,००,०००/– सम्म नगद पुरस्कार पाउने व्यवस्था गरेकोमा सो कार्यक्रम अन्तर्गत शिवपुर–७ बस्ने श्री जगलाल थारुले हिरोको डिलर श्री सिद्घार्थ ट्रेडर्स, जितपुर बाट ज्भचय क्गउभच क्उभिलमभच खरिदको लागि कुपन नं. १०१२४७१ स्र्केच गर्दा रु. १,००,०००÷– नगद पुरस्कार प्राप्त गरेको जानकारी कंम्पनिले दिएको छ । यस अघि यो कार्यक्रम अन्तर्गत लकि ड्र गर्दा १ जना ग्राहकलाई रु. १,००,०००/– नगद पुरस्कार परेको जानकारी समेत कंम्पनिले दिएको छ ।