CMCO - 1मिति- २०७०-०५-३१

हिरो मोटरसाईकलको नेपालको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथले दशैं तिहार २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ मिति २०७१-०५-१८ गतेबाट संचालनमा ल्याएको “Cash मा Cash Offer” स्किम अन्र्तगत ग्राहकहरुले स्क्रेच कार्ड मार्पmत रु. ४,०००/- देखि रु. १,००,०००/- सम्म नगद पुरस्कार पाउने व्यवस्था गरेकोमा सो कार्यक्रममा सहभागी भएका ग्राहकहरुको समुउपस्थितिमा पहिलो हप्ताको लक्की ड्र गर्दा सोरहवा–७ बस्ने श्री भगवती लामिछाने कुपन नं. १०१०३४४ लाई रु. १,००,०००/- नगद पुरस्कार परेको जानकारी कम्पनिले दिएको छ ।

यसरी विजेता घोषित हुने ग्राहकले आफ्नो पुरस्कार लिन सक्कल लंकि ड्र कुपन र मो.सा. खरिद गर्दाको बिलको कपी लिई कम्पनिको ज्योति भवन, कान्तिपथ, काठमाडौं अफिसमा सम्पर्क गरि आफ्नो पुरस्कार यथाशिघ्र छिटो बुझिलिन सकिने जानकारी कम्पनिले दिएको छ । कम्पनिले दोस्रो हप्ताको लक्की ड्र को नतिजा पनि छिट्टै प्रकाशन गर्ने जानकारी दिएको छ ।